शव्द बचेन् सभ्यताका : योगेन्द्र

काठमाडौं । लागेको थ्यो स्थानिय चुनाबमा जनमत लुँड्याइन्छ तर – उत्ताने परियो। लागेको थ्यो हाम्म्रा भात्री संगठन बोल्दै टेरिहाल्छन – तर डम्मरकेसन देखाइ दिए ! लागेको थ्यो डिजेल पेट्रोलको भाउमा हप्काएरै जनता को सेन्टिमेन्ट खिचिन्छ – २० पल्ट उल्टै बढाएर देखाइ दियो दैया चलेन !

अनि मालिकहरु अब मंसिरको चुनाबमा पनि आतंककारी ले ताप्के भरिको गोलो खाले धार्निवाला चिज दिने करिब करिब निस्चित देखेसी आज बाट बल्ल थुम्बा आफैं ओर्लिएर चोर औंलो ठड्याएर असनको साँढे झैं श्रावणको चुँहुँदो झरिमा छाता ओढेर डुक्री रहेछ ।
एक्छिन भिज्न नसक्ने साँढे कसरी कमनिस्ट हुन्छ ? त्यो त कमनिस्टका नामको जल्हाद हो , न त्यसको काँध मरेको छ न त्रीशुल डामेर छोडिएको असली नै हो !

हिजो ताला चाबी आफ्नै हातमा हामिले नदिएको होर ? त्यतिमात्रै हैन्न०७४ को चुनाब अघि आतङ्कारिको आँड नमोल नभनेको होर ?
कति लेखियो कति चिच्याइयो , कति फहराइयो कति बिन्ती गरियो !!
सुने ??

सुनेन्
त्यसैले अब तिमिहरु सकिएको हामी हेर्ने मात्रै हो !! अब हामी बोल्नै पर्दैन समय आफैं बोल्न थालेको छ मस्त कलि रल्लिएको छ । न तिमिहरु धर्माति थिएउ न अहिलेका मुर्कुटाहरु नै छन !!

त्यसैले म दावाका साथ घोसणा गर्दछु कि ,
मंसिरको चुनाब पोल्टामा पार्न पैसा जतिनै खन्याएनी जित्दैनौं। किनकी हामी जस्ता युबालाइ, तिनका परिवारलाइ र सिङ्गगो हाम्म्रो जीवन र हाम्म्रा सन्तानको भबिस्यलाइ नरकमा हालेर तिमिहरुले खयारको दाउरा बाली फलामे कराइ माथी तातो तेलमा ३२ बर्स झानेउ अझै झानी रहेछौ ।

यति गर्दा पनि न तिमिहरुको अभिस्ट पूरा गर्न सकेउ न तिमिहरुको मनै भरियो , न अझै भरिन्छ कि त्यो छनकै दिन्छौ !

बरु अरबका ट्वाइलेट , बाथरुम सफागर्ने ,अरबका जुठो भाँडो माझ्ने , हाउस ड्राइभर र ढोकामा उभिने द्वारपाललाइ देसबाट त खेदेउ खेदेउ , यतिलेनी नपुगेर तिनैलाइ भेला पारी उल्टै प्रबासी सँङ्घ भनेउ , संगठन भनेर अरब तिर पनि नेपाली दाजुभाई लडाइ तिनिहरुकै पसिना बाट किनिएको खादा र माला अरब तिरै पुगेर पहिरिदै आएका छौ ! सम्झत यो सुकर्म हो वा कु कर्म ?

यति मात्रै गरेउ र ?

बिदेसमा दस जाना बिदेसिले लाइन लागेर बर्सौं बलात्कार भएकि त्यो सुकोमल छुदा मयाल लाग्ला जस्ती दिदी बहिनी पेल्टेक्क पहिचान बिनाको भुँडी बोकेर बल्ल तल्ल फर्कदा मिडिया समेत घन्काएर हाम्म्रो प्रयासमा तिन्लाई सकुसल स्वदेस फर्काईम लेखी रहेउ बोली रहेउ !
यो गर्ने काम गरेउ कि नगर्ने ?? हो उ सकुसल छे ? सकुशल थिन भने त्यो गर्भ कस्को ??

कसम

यस्तो लाग्छ छिमेकिले देवालिमा पर्सेर बलिदिने बोका झैं तिम्म्रा गर्धन अचानोमा राखी छिनाई तिमिहरुको मासु खाउँ तर के गरौं मानव परे त्यसो गर्न आत्माले दिदैन !!
अनि आज भन्दै छौ ? बसन्तपुर जाऔं , नारा लगाऔं ??

सम्झ , फेरि भन्छु सम्झ?
मैले यो लेखे भनेर दस चोटि पढ अनि मलाइ बेस्सरी आमाचाकरी गाली गर (जि) ( माफगर्नु होला अरु शब्द प्रसंगलाइ यहाँ उत्ति सुहाँउदैन ) भ्रस्ट हो अनि मलाइ अस्लिल भनी ब्ल्क पनि गर्नु ! म हाँसिहाँसी सुनिदिनेछु तिमिहरुको असनको साँढेको डुक्राइ !!

अनि
भन्छु
कुल्ली नेपाली
भो यार
के गरिएन र हिजो !
अब पुग्यो !

स्मरण रहोस
स्थानिय तहमा आज जतिले जितेर आएका छन ती सबै हाम्म्रो अन्तिम कार्यकाल भन्दै दिन दु रात चार गुणा लुट्न चौघेरा मिलाउदैछन। हामिलाई तिनिहरुबाट चारआना आस छैन किनकी ती यिनै मुर्कुटाहरुका अर्ध सरिर र रुग्ण कुपोसित मानसिकताहरु हुन , बेकार के आश गर्नु प्रभु !!
धन्यबाद लालसलाम ।

खतिवडा योगेन्द्र

प्रतिक्रिया दिनुहोस