तनहुँस्थित दमौलीको भुपाल हार्डवेयरमा भीषण आगलागी

काठमाडौं । तनहुँस्थित दमौलीको एक हार्डवेयर पसलमा भीषण आगलागी भएको छ ।

भुपाल हार्डवेयरमा आगलागी भएको तनहूँ प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस