काठमाडौं । तनहुँस्थित दमौलीको एक हार्डवेयर पसलमा भीषण आगलागी भएको छ ।
भुपाल हार्डवेयरमा आगलागी भएको तनहूँ प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले बताएको छ ।