दोस्रो तुलसिपुर नगर स्तरिय कराते प्रतियोगिता सम्पन्न

दाङ ।दोस्रो तुलसिपुर नगर स्तरिय खुल्ला कराते प्रतियोगिता आज सनिवार तुलसिपुरमा सम्पन्न भएको छ।
अरनिको डोजो तुलसिपुरको आयोजनामा कराते कभर्डहल बेलुवामा भएको प्रतियोगिताको ३५ केजि महिला कुमुते तर्फ सृष्टि बिस्ट स्वर्ण ,दिपिका पुन रजत तथा मनिसा बुढाथोकी र सन्जु नेपालीले कास्य पदक हात पारे !त्यस्तै ४० केजि तौल समुहमा पवित्रा चौधरी स्वर्ण,बिन्दु जिएम रजत,तथा बन्दना केसि र निसा केसिले कास्य पदक हात पार्न सफल भए !त्यसैगरी ४५ केजिमा सम्वृदी खत्री स्वर्ण,बिमला डागी रजत तथा एलिशा गुरुङ र प्रीन्सा सुबेदीले कास्य पदक जित्न सफल भए !

त्यसैगरी ५० केजिमा सुनमाया थापा स्वर्ण,कबिता खत्री रजत तथा एन्जिला कुसारी निसा पुन कास्य पदक हात पार्न सफल भए !त्यस्तै पुरुष कुमुते तर्फ २५ केजि तौल समुहमा मिल्डन कडेल स्वर्ण,खिम बहादुर थापा रजत,सुशान्त गुरुङ र कृष्ण बिकले कास्य पदक हात पारे !त्यस्तै ३० केजि तर्फ गोपाल केसि स्वर्ण, आईस्टाईन डागी रजत,नवीन गौतम र दिपक रागु मगर कास्य पदक जित्न सफल भए ! त्यस्तै ३५ केजिमा सन्तोष सुवेदी स्वर्ण, सन्दिप न्यौपाने रजत,बिक्रम थापा र अमर बिक ले कास्य पदक हात पारे ! त्यस्तै ४० केजिमा प्रतीक न्यौपाने स्वर्ण,सन्दिप बिक रजत, रोशन बिक र सौभाग्य चौधरी कास्य पदक हात पारे ! त्यस्तै ४५ केजिमा प्रदिप चौधरी स्वर्ण,लक्ष्मण शर्मा रजत,सिजन चौधरी र निरज ओलि कास्य पदक जित्न सफल भए ! त्यस्तै ५० केजिमा दिलमन महर स्वर्ण,तेजबिर पुनमगर रजत,बिनोद नेपाली र प्रेम बहादुर खत्री कास्य पदक जित्न सफल भए !

त्यस्तै ५५ केजिमा मनु बुढाथोकी स्वर्ण,मनिष बिक रजत,तारा रोकामगर र शिशिर ओलि कास्य पदक त्यस्तै ६७ केजिमा राजु बिक स्वर्ण,गणेश गौतम रजत र पवन बुढामगर कास्य पदक जित्न सफल भएका छन ! त्यसैगरी महिला एकल काता तर्फ बिमला डागी स्वर्ण,सृष्टि बिस्ट रजत,निसा पुनमगर र कविता खत्री कास्य पदक हात पार्न सफल भए ! त्यस्तै पुरुष एकल काता तर्फ प्रेम खत्री स्वर्ण,निरज ओलि रजत,प्रतीक न्यौपाने र झलकमान घर्ती कास्य पदक हात पार्न सफल भएका छन ! प्रतियोगितामा तुलसिपुर नगरका १९ वडा कराते खेलाडिको सहभागिता रहेको थियो! प्रतियोगिताको समापन समारोह अरनिको डोजो तुलसिपुरका प्रमुख प्रशिक्षक पदम बहादुर बस्नेतको अध्यक्षता तथा पुर्व अन्तर्राष्ट्रिय खेलाडी एवं नेपाली काग्रेस खेलकुद बिभागका केन्द्रिय सदस्य
जित बहादुर केसिको प्रमुख आतिथ्य एवं नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख बल राज नेपालिको बिशिस्ट आतिथ्यमा भएको थियो ! कार्यक्रमको संचालन दाङ जिल्ला कराते संघका सचीव मोहलाल थापाले गर्नु भएको थियो !

प्रतिक्रिया दिनुहोस