प्रकाश सपुतको “ ए साथि बाचेपो जिन्दगि ” (भिडियोशहित)

काठमाडौं । दर्जनौ म्युजिक भिडियो निर्माण गरिसकेका सफल,चर्चित निर्देशक क्रान्ति केसीको निर्देशनमा “ए साथि बाचेपो जिन्दगि” बोलको गित सार्बजनिक भएको छ । अमृत भारतीको शब्द रहेको गितमा राम कुमार नेपाली,संजय श्रीपाल र पबिन्द्र सुनारको स्वर रहेको छ ।

संजय श्रीपालको संगीत संयोजन, मिक्सिंग, मास्टरिङ्ग गरेको गितमा राम कुमार नेपालीलको संगीत छ । उत्सब दाहालले छायांकन गरेको भिडियोलाई क्रान्ति केसीले सम्पादन गरेका हुन ।

गितमा प्रकाश सपुत,पुष्पराज अवस्थी,राधा श्रेष्ठ,शालिक भण्डारी,सन्तोष खनाल,धिरेन्द्र खड्का र निराजन केसी लगायतलाई फिचर्ड गराईएको छ । डाकोन पिक्चर्सको पोस्ट प्रोडक्शनमा निर्माण भएको गित भोलुम अन अफिसियल युटुब च्यानलबाट दर्शक श्रोतामाझ सार्वजनिक गरिएको छ । भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस