वैवाहिक जीवनमा बाधिएका नब दम्पतीलाई नगर प्रमुख थापा द्वारा केक काटी शुभकामना

सर्लाही – सुनौलो बिहानी युवा समुहका अध्यक्ष तथा सफल युवा व्यावसायी सुमन थापा मगर र सरिस्मा पुलामी मगर विच पवित्र विवाह सुसम्पन्न भएको छ।

आई एस एम मन्डली  मकवानपुर भिमभेदीबाट माघ ३ गते  विवाह  शुभारम्भ भै ४ गरे सर्लाही बागमतिमा बिशेश समाहरोह सहित बागमती नगरपालिका सर्लाहीका नगर प्रमुख भरत थापाद्वारा  केक काटेर वर बधुलाई खुवाउदै सु-आशिर्वाद सहित दामपत्य जिवनको शुभकामना दिन सुरु गरी दपपतिलााा सयौ आफन्त र शुुुभेच्छुक आशीर्वाद र शुुुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस