सर्लाही – सुनौलो बिहानी युवा समुहका अध्यक्ष तथा सफल युवा व्यावसायी सुमन थापा मगर र सरिस्मा पुलामी मगर विच पवित्र विवाह सुसम्पन्न भएको छ।
आई एस एम मन्डली मकवानपुर भिमभेदीबाट माघ ३ गते विवाह शुभारम्भ भै ४ गरे सर्लाही बागमतिमा बिशेश समाहरोह सहित बागमती नगरपालिका सर्लाहीका नगर प्रमुख भरत थापाद्वारा केक काटेर वर बधुलाई खुवाउदै सु-आशिर्वाद सहित दामपत्य जिवनको शुभकामना दिन सुरु गरी दपपतिलााा सयौ आफन्त र शुुुभेच्छुक आशीर्वाद र शुुुभकामना दिएका थिए।