प्रचण्ड आज बाट तिमि हिजोको प्रचण्ड बन्नु जन्मदिनको शुभकामना

चितवन- पुर्व प्रधानमन्त्री तथा  नेकपा माओवादी केन्द्रको अध्यक्ष प्रचण्डलाई ६८ औ जन्मदिनको शुभकामना                                                                                      अत्याचारी, यौन शोषणकारी र बलत्कारीलाई लिङ्ग काट्न लाएर महिलामाथीको उत्पीडन बिरुद्ध  न्याय गरेका हिजोको प्रचण्ड खोइ?

पधेरो र मन्दिरमा दलितलाई दुव्र्यवहार र कुटपिट गर्ने पाखन्डी लाई भौतिक यातना दिन लगाएर दलित हरुको गुनेगार बनेका प्रचण्ड खोई?

छुवाछूत थिचोमिचो र श्रमशोषण गर्ने सामन्त दलाल र भ्रष्ट   लाई खुट्टा भाच्न लाएर टोल भरी शान्तिको अमनचयन दिएको प्रचण्ड खोइ?

दलित महिला मुस्लिम आदिवासी जनजातिहरुलाई आफ्नो अधिकारको निम्ति बोल्न मात्रै हैन, लड्न समेत सिकायौ, यो कटुसत्य हो  सरकारको हरेक निकायमा दलित महिला मुस्लिम आदिवासी जनजाती लाई पुर्याउन अतुलनीय तिम्रो योगदानको कटुसत्य  हिजोको सामन्त , दलाल ,भ्रष्ट  अत्याचारी, यौन शोषणकारी र बलत्कारी धुसखोरी र पाखन्डीहरुले बाहेक कसैले नकार्न सक्दैन। बफादार सम्झिएर गेटमा राखेको कुकुर  बौलाहाएर  वा उन्मात लागेर आसेपासे चम्चेहरु बाहेक सवैको दुर्गति भएको कारण  हिजोको प्रचण्डको विकल्प खोज्न  थालिएको छ। जस्को लागि मर्न तयार भए उस्ले विकल्प किन खोज्दै छन

प्रतिक्रिया दिनुहोस