राप्रपा महाधिवेशन : महामन्त्रीमा रेखा थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् ।

उनी कुन्ती शाहीसँग पराजित भएकी हुन् ।

अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदमा उम्मेदवार भएकी थापा पराजित भएकी हुन् ।

निर्वाचन समितिका अनुसार विजयी पदाधिकारीको सपथ कार्यक्रम दिउँसो १ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस