बिधालयमा अध्ययनरत बिद्यार्थी सरसफाइ अभियानमा

तुलसीपुरको एक बिधालयमा अध्ययनरत बिद्यार्थी सरसफाइ अभियानमा जुटेका छ्न । ज्ञान ज्योति सेकेण्डरी स्कुलका विद्यार्थीहरुले बिद्यालय पसिरमा सरसफाईमा जुटेका हुन । शनिवार बिहान विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का “स्टुडेण्ट क्वालिटी सर्कल” नामक समूहमा आवद्ध विद्यार्थीहरुले बिद्यालय पसिरमा सरसफाई एवं डष्टविन राख्ने काम गरेका छन् ।
“स्टुडेण्ट क्वालिटी सर्कल” नामक समूहमा आवद्ध विद्यार्थीहरुल उक्त काममा स्कुलको शौचालयमा फोहोर ब्यबस्थापन गर्नको लागि ४ वटा डस्विन उपलब्ध गराएको छ ।
क्तगमभलत त्तगबष्तिथ ऋष्चअभि सस्थाले स्कुल वरिपरिको फोहोरलाई ब्यवस्थापन गरेर तुल्सिपुर उपमहानगरपालिकाको गाडिमा फोहोरलाइ ब्यवस्थित ढङ्गले पठाइएको छ । साथै उक्त काममा बिधालयको शौचालयमा डस्टरबिन पनि उपलब्ध गराइएको थियो ।
बिगतका दिनहरुमा पनि यस्तै कामहरु गर्दै आएका र अब आउने दिनहरुमा पनि विभिन्न कार्यक्रम गर्ने बिद्यार्थीहरुले जनाएका छन ।
सरसफाइ अभियानलाई प्रभाबकारी बनाउनका बिधालयका शिक्षक वसन्त रावतले ग्लोब्स समेत् उपलब्ध गराउनु भएको थियो । उक्त कामको बिद्यालय प्रशासनले प्रसंसा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस