पवन बुढाथोकिको प्रदेश प्रतिनिधिमा उम्मेदवारी

दाङ । युवा नेता पवन बुढाथोकिले प्रदेश प्रतिनिधिमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यातायात ब्यबसायिका नेता समेत रहनुभएका बुढाथोकिले शुक्रवार १४ आै महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस दाङ क्षेत्रनम्बर ३ क को प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिनु भएको हो ।
बुढाथोकिले एक अपिल जारि गर्दै आफुलाई अत्यधिक बहुमतका साथ बिजयि बनाउन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस