पेट्रोलको मूल्यवृद्धिविरुद्ध कात्तिक ३० गते नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल आयल निगमले चर्काे मूल्यवृद्धि गरेको विरोधमा नेपाल बन्द घोषणा गरिएको छ ।

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द घोषणा गरेको हो ।

विज्ञापन

मूल्यवृद्धिविरुद्ध आन्दोलन घोषणा गर्दै महासचिव विप्लवले कात्तिक २५ गतेदेखि नै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

यस्ता छन् आन्दोलनका कार्यक्रम –

प्रतिक्रिया दिनुहोस