जितनारायण श्रेष्ठ लाई YCL नेपालका केन्द्रीय सदस्य लेखा आयोगका अबिरल पोख्रेलको चेतावनी

चितवन – पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र भरतपुर महानगपालिकाको मेयर रेनु दाहाललाई लखेट्छु भन्ने अभिव्यक्ति दिने नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ लाई YCL नेपाल का केन्द्रीय सदस्य अबिरल पोख्रेलले ठाडो चेतावनी दिएका छ्न। केही दिन अगाडी नेपाली कांग्रेसले  चितवनको भरतपुरमा आयोजना गरेको सार्वजनिक कार्यक्रममा बोल्दै श्रेष्ठले तुच्छ  अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति समग्र गणतान्त्रिक युवाहरुलाई सैय नभको जिकिर गर्दै  सार्वजनिक  रुपमा  तुरुन्तै माफी नमागे YCl चितबनको युवा चुप नबस्ने   माओवादी नेता पोख्रेलले चेतावनी दिएका छ्न।

 

प्रतिक्रिया दिनुहोस