लौ फेरि पनि ल्याउनुपर्छ शंकर पोख्रेललाई

काठमाडौं । साझा नेता: कमरेड शंकर पोख्रेल
लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदै गर्दा कमरेड शंकर पोख्रेलको योगदान अबिस्मरणिय नै छ। सबैभन्दा बिकास पनि यहि प्रदेशमा नै भयो। कोभिड महामारीको बेलामा जती धेरै क्वारेन्टाइन र आइसोलेसन सेन्टर बने यो सबै उहाँको देन थियो। सबै जिल्लाको चौतर्फी बिकासमा उहाको अथक योगदान थियो। शिक्षा स्वास्थ रोजगारका सवालमा उहाँ सधै प्रतिबद्द रहेको कुरा सर्बबिदितै थियो। विशेष त ग्रामीण भुभागमा समेत रोड पक्कि गर्ने कुरा देखि पुल पुलेसा बनेको पनि उहाँकै कार्यकालमा हो।

बिरोधि साथीहरुको कुरा सुन्दा हास्यास्पद लाग्छ ,उनिहरु बिरोधको भुमरिमा मात्र सिमित च तर उहाँको मुल्यांकन आमजनताले बुजेका नै छ्न र बुझ्नु पर्ने हुन्छ। कुनै समय थियो खुम बहादुर खड्काले राप्ती नदिको पुल मात्र बनाउदा सबैको जिब्रोमा खुम बहादुर झुन्डिएको थियो । ठिक छ उहाँले गर्नुभाको नै हो तर आजको दिन वा भनौ बर्तमान परिस्थिती लाई हेर्ने हो भने विशेष त उहाँको भुगोल जिल्ला दाङमा अत्याधिक बिकास भाको मान्नुपर्छ।

आम जनता र पार्टीको कार्यक्रता सचेत हुन जरुरि छ र अब हामी सबै उहाँले गरेका कामको तिब्र प्रचार गर्न अपरिहार्य छ। पुल बनाउने को,रोड चौडा बनाउने बाटो घाटो बनाउने को एस्को पर्याबाची कमरेड सन्कर पोख्रेल। आज देउखुरीको हरेक गाउँ पुग्दा नेता सन्कर पोख्रेलनै हो हाम्रो भन्ने एक खालको माहोल छ एस्को कारण कती प्रयासले उहाले दाङमा राजधानी ल्याउनु भयो। यहि कारण आम दाङबासीको मनमनमा उहाँ हुनुहुन्छ। एक बैचारिक नेता हाम्रो जिल्ला दाङले जन्माउनु यो हाम्रो अवसर नै भन्नुपर्छ । बौद्धिक छबि भाको नेता दाङले पायो त्यसैले फेरि पनि ल्याउनुपर्छ सन्कर पोख्रेललाई ।

फेरि पनि लाग्छ अब आम नेता कार्यक्रता उहाँले गरेका कामको प्रचार अब गराउन्ड लेभल सम्म लानुपर्छ। देशको प्रधानमन्त्री बनाउनुपर्छ । हाम्रो दाङ हाम्रो सान, हाम्रो नेता सन्कर पोख्रेल भन्ने नारालाई आत्मसाथ गर्दै आम किसान मजदुर बिध्यार्थीलाई सङ्ठीत गर्दै जानुपर्छ।
संगीत अधिकारी
अनेरास्ववियु दाङ
हाल:काठमाडौ Msc Botany अध्यनरत

प्रतिक्रिया दिनुहोस