सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।
सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले सोमबार दिउँसो २:३० बजे बस्ने गरी सर्वदलीय बैठक राखेका हुन्।
एमालेले आज पनि संसद बैठक अवरोध गरेको थियो।