बिकाशको मुल फुटउदै देसका स्थानिय तह देखि रास्टिय गाैरबका अायोजनाहरुमा अहोरात्र खटिरहने बिकाश प्रेमी अपरेटरुहरु को यकमात्र सस्था नेपाल हेवि ईक्युपमेन्ट अपरेटर महासघले देशब्यापि रुपमा सङ्गठन बिस्तार गर्ने भयको छ ।
डोजर अपरेटर तथा सवारिचालक सघ नेपाल र नेपाल हुबि ईक्युप्मेन्ट अपरेटर सघ दुई केन्द एक भई २०७८/४/१६ बुटवलमा बसेको भेलाले महासघं दर्ताको लागि नया कार्यसमिति चयन गरेको थियो ।
नबगठित कार्यसमितिमा सर्ब सहमत अध्यक्ष सन्तोष श्रेष्ठ लाई मनोनयन गरिएको थियो। अध्यक्ष श्रेष्ठले देशतथा बिदेशमा रहनु भयमा सम्पुर्ण बिकाश प्रेमी अप्रेटर साथिहरुलाई सुभकामना दिनुहुदै अपरेटरको माग र मुद्दामा अहोरात्र खटेर लाग्ने र अपरेटरको सपना पूरा गर्ने बताउनु भयो ।
अपरेटरहरुको जगतलाई संस्थागत बनायर १ दसकदेखि अपरेटरको माग र मुद्दालाइ लियर सडकदेखि सदन सम्म खटिरहनुभयको २ महान सस्थाका सस्थापक अध्यक्ष टि,बि बिस्वकर्मा हिमाल र लोकमान खत्रि लाई बधाई दिनुहुदै बाकि माग र मुद्दालाई पूरा गर्न सदैब लागिपर्ने र पुर्व सस्थागत अध्यक्ष हरुको भुमिका बिगतको भन्दा धेरै ठूलो हुनु पर्ने पनि जोड दिनु भयो ।
सङ्गठन बिस्तारका लागि सबै केन्द्र, प्रदेश,जील्ला र हरेक स्थानिय तह हरुमा रहेका साथिहरु लाग्नुपर्ने बताउदै सम्पूर्ण प्रदेश र जिल्लाका पदाधिकारिहरुलाइ आ-आफ्नो स्थान र क्षेत्रबाट कार्यसमिति निर्माण को लागि ७ प्रदेश र ७७ जिल्ला मै खटियर लाग्न निर्देशन दिनुभयो ।बिकाशको मुल फुटउदै देसका स्थानिय तह देखि रास्टिय गाैरबका अायोजनाहरुमा अहोरात्र खटिरहने बिकाश प्रेमी अपरेटरुहरुको एकमात्र संगठन नेपाल हेवि ईक्युपमेन्ट अपरेटर महासंघले देशब्यापि रुपमा सङ्गठन बिस्तार गर्ने कार्य लाई तिब्रता दिएको छ।