ह्याप्पी बर्थ डे !! मुन्द्रे (उत्कृष्ट तस्बिरहरु)

काठमाडौ । हास्य कलाकार जितु नेपाल मुद्रेको आज जन्म दिन परेको छ । विगत लामो समय देखि नै हास्य क्षेत्रमा उनले आफुलाइ स्थापित गराएका छन् ।
उनलाई नेपालयन खबर परिवारको तर्फबाट जन्मदिनको लाखौं लाख शुभकामना ।।                                         मुन्द्रेका तस्बिरहरु;

प्रतिक्रिया दिनुहोस