कोभिड महामारिको समयमा लकडाउनको मार खेपिरहेका अतिबिपन्न परिवारहरुका लागि क्यानडा बाट सबिना गौतम र कृष्ण गौतमले खाधान्न सहयोग गर्नुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लहलौरा निवासि सबिना गौतम र बिष्णु अधिकारिको दम्पतिले सयुक्तरुपमा तुलसीपुर क्षेत्रका अतिबिपन्न परिवारलाई खाधान्न सहयोग रगरेको क्यानडाबाट सिला आचार्यले जानकारि दिनुभयो ।
कोरोना महामारिका कारण साझ बिहान खानपिन गर्न समस्यामा परेका १८ घरपरिवारका लागि खाधान्न सहयोग गर्नुभएको हो ।
तुलसीपुर स्थित बिपि चौक निवासि युवा ब्यबसायि यज्ञबहादुर केसि र सर्मिला केसिको समन्वयमा क्यानडाबाट २५ बजार बढिको खाधान्न प्राप्त भएको थियो ।
साझबिहानको छाक टार्न समस्यामा परेकाहरुलाई
घर घरमा चामल पुर्याउन पुगेकि सर्मिला केसिले आफुहरु थप सहयोग गर्न तयार रहेको बताउनुभयो ।
परोपकारि, समाजसेवि केसि परिवार प्रति हाम्रो तर्फबाट मुरि मुरि धन्यबाद छ ।