जेठ २२, धनुषा । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइसर भन्दा पनि खतरनाका यदि कोइ छ भने त्यो हो मधेशवादी दलहरु । कोराना भाइरसले मानिस लाई क्षति गर्छ तर मधेसीवादी दलले त पूरा मधेसी जनतालाई क्षति गर्दै आएका छ्न ।
मन्त्रालय कुर्सी नपाएको समय सम्म नेपाल सरकार लाई देश बेचुवा भन्ने हिजो स्वयंममा उहाँकै शरणमा पुगेर मन्त्रालय पाएका छ्न ।
प्रदेश नं. २ का सांसद लाई जुत्ता ,चप्पल ,ल्यापटप ,पोसाक र गाडी फ्री तर जुन सहिदको नाम भोट लिएर प्रदेश सरकार बनाए उसको लागि भैंसी दिएर ५० लाखको अशुवासन दिएर आफैं मोज गर्दै छ्न प्रदेश सरकार ।
नेपालमा मधेसी पार्टीको दल होइन मधेसको नाममा दलाली गर्ने पार्टी मात्र हुन ।
मधेसको नाम बेचेर आफ्नो स्वार्थ पुरा नेता छन मधेसी पार्टी हो भनेर मधेसको जनतालाई भ्रममा पारेर आफ्नो खुर्सी सुरक्षित हुन लगायत सबै मधेसी जनताको मुद्दा बिर्सने अहिले ४ साल देखी सरकारमा छन राजपा र समाजबादी पार्टी तर के बिकास भएको छ ।
कोइ त केहि उपलब्धि मधेसी जनता लाई भयो मात्रै उपलब्धि भयो मधेसी आफ्नो आफ लाई कहालाउने नेता लाई भएको हो ।
मधेसी नेताले देश सँग राजनीति खेलेको छैन, मधेसी जनता राजनीति खेलेको छ । छ महिना मधेस आन्दोलनले गर्दा त उपलब्धि जनता लाई भएन यताको मधेसी पार्टी लाई उपलब्धि भएको छ ।
प्रदेश नं. २ मा सरकार पनि बनाउने सफलको साथ बनाउनु सके साथैमा केन्द्र सरकार पनि मन्त्रालय बस्ने मधेसी पार्टीको नेताहरुको सपना पूरा भयो तर मधेसी जनताको सपना पूरा भएन ।
प्रदेश नं. २ सरकार भएपनि काम कम र भ्रष्टाचार बढी भएको छ । छ महिना मधेस आन्दोलनले फाइदा जनता लाई भएन मधेसी नेता लाई भएको छ्न मन्त्रालयको गाडीमा आराम ले घुम्ने सकिन्छ तर जो जो सहिद भएको छ उसलाई भैंसी दिएको छ ।
न हक दिलाउने सके मधेसी पार्टीको नेताहरु मधेसी जनताको तर आफू बस्ने लाई ठुलो ठुलो घर र पैसा कमाउने सफल भयो तर सहिद परिवारले आफ्नो कमाउने गरेको सर्वविदितै छ ।
मधेशमा महामारीको लक्षण भनेको मधेशवादी दलका नेताहरु नै हुन । जसले परिजीवी भएर मधेशी जनताको जीवनमा लागेको देखिएको छ ।
बधाई छ धनुषाबासी लाई “हर हर मन्त्री “घर घर मन्त्री पाएकोमा ।