गायिका प्रतिभा मगरको “गयो जोवन” (भिडियो सहित)

काठमाडौं । दाङ्गाली गायिका प्रतिभा मगरको स्वरमा नयाँ गीत बजारमा आएको छ । गीतको बोल “गायो जोवन” हो । भर्खरै मात्र सार्वजनिक प्रेम लामिछाने मगर युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

गीतमा गायीका प्रतिभासँगै प्रेम लामिछानेको स्वर रहेको छ । भने गीतमा लय तथा शव्द गायक लामिछानेकै रहेको छ । लामो समयको अन्तराल पछि बजारमा ल्याएको गीतबाट आशावादी रहेको गायीका प्रतिभाले बताईन् ।

उनले यस अघि केही गीतहरुमा स्वर दिई सकेकी छिन् । यो गीतलाई पनि दर्शक तथा स्रोतालाई माया गरिदिन आग्रह गरेकी छिन् ।

पुरा भिडियो हेर्नुहोस्…..

प्रतिक्रिया दिनुहोस