• विज्ञापन
  • हाम्रो बारेमा
  • [email protected]
  • |
  • गृहपृष्ठ (current)
  • राजनीति
  • समाज
  • आर्थिक
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • पत्रपत्रिका
  • थप
    प्रबिधि शिक्षा स्वास्थ्य रोजगार कृषी कला/साहित्य टिप्स बिचित्र

कल्पना दाहाललाई स्टेजमै बेइज्जत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल

नेपालयन खबर
प्रकाशित मिति: ६ चैत्र २०७७, शुक्रबार

काठमाडौ । नेपालमा पहिलो पटक सुरु भएको ‘दोहोरी च्याम्पियन’ सुरु हुने बित्तिकै विवादमा आएको छ । यसका निर्णायकहरुले कलाकारको बेइज्जत गरेपछि यो विवादमा आएको हो । निर्णायक रहेका चन्द्र शर्माको सबैभन्दा बढी आलोचना भएको छ ।

चन्द्र शर्माले चर्चित लोक दोहरी गायिका कल्पना दाहाललाई भाइरल साइरन वाली भन्दै बेइज्जत गरेका थिए । उनले स्टेजमा भएकी कल्पनालाई नराम्रा शब्दहरू प्रयोग गरेर बेइज्जत गरेका थिए । चन्द्रको यो कामको सबैले आलोचना गरेका छन् ।

नेपाली लोक संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यले दोहोरी च्याम्पियन रियालिटी सो उत्पादन एवं नियमित प्रसारण गर्न लागिएको यसअघि नेपाल टेलिभिजनले जनाएको थियो ।

दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताका रूपमा बद्री पङ्गेनी र प्रीति आले रहेका छन् भने निर्णायकमा प्रजापति पराजुली, रमेश बिजी, सीता थापा र चन्द्र शर्मा रहेका छन् ।

कूल रु ३५ लाख राशि पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः रु २० लाख, १० लाख, तीन लाख र दुई लाख पुरस्कार पाउनेछन् । दोहोरी च्याम्पियन प्रतियोगिताका लागि देशभरिबाट २४ कलाकार टोलीहरू छनोटमा परेका छन् भने २८ भाग दोहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रसारण हुन थालेको छ ।

हेर्नुहोस उक्त भिडियो क्लिप

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार

‘ऐँचो पैँचो’ आजबाट देशभरि प्रदर्शनमा

त्यसपछि हनी मसाज सेन्टरले ठिक गर्यो ….

अंग्रेजी भाषा शिक्षण प्रबर्द्धन गर्न तुलसीपुरमा नेल्टाको कार्यशाला

‘हाइप्रोफाइल राष्ट्र सेवक’को जेल यात्रा

शोकमा नेपालगन्ज, दाह संस्कारमा हजारौं

बर्दियामा ६ वर्षिया र भक्तपुरमा १५ वर्षिया बालिका बलात्कृत

  • ताजा अपडेट
  • धेरै पढिएको
  • वरिष्ठ उपाध्यक्ष कार्कीद्वारा स्वतन्त्र व्यवसायीक प्यानल बनाउने घोषणा

  • विद्यालय शिक्षा विधेयक संसदमा दर्ता (पूर्णपाठसहित)

  • नेताको नजरमा नेम्वाङ- अप्ठेरो र जटिलता फुकाउने नेता

  • तुलसिपुर र दंगिशरणमा पालिका स्तरिय एथलेटिक्स संघ गठन

  • दाङमा एमाले उपाध्यक्ष नेम्वाङको निधनमा श्रद्धाञ्जली कार्यक्रम

  • १

    श्रीमानले धेरै सेक्स गरेको भन्दै लकडाउन खोल्न सरकारलाई आग्रह

  • २

    पत्रकार पुडासैनीकि श्रीमतीलाई दिए खतिवडा योगेन्द्रले शुभकामना

  • ३

    काङ्ग्रेसले रुवायो ,कम्युनिस्टले न्याय दियो बल्ल हाँसे रामबिलस

  • ४

    यसरी बन्दै छ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (फोटो फिचर)

  • ५

    प्रचण्ड-माधव समूहका ११जना सांसदहरु ओली नेतृत्वको नेकपामा थपिदै (सूचीसहित)

नेपालयन खबर टिम

प्रवन्ध निर्देशक
नवराज जिएम
प्रधान सम्पादक
अबिसेक डाँगी

Quick Links

  • गृह पृष्ठ
  • मुख्य समाचार
  • पत्रपत्रिका
  • राजनीति
  • समाज
  • विजनेस
  • मनोरञ्जन
  • खेलकुद
सुचना बिभाग दर्ता नम्बर :00, 075/076

ठेगाना

  • नयाँ वानेश्वर काठमाडौं, नेपाल
  • सम्पर्क नम्बर: 9847853923
  • इमेल: [email protected]
  • विज्ञापनका लागि: 9847830717

©2019 nepalayankhabar.com, All Rights Reserved.

Powered By : TopLine Technology