नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ मा हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन मिति तय भएको छ। महासंघको आज बसेको केन्द्रीय समिति बैठकले चैत २५ गतेलाई निर्वाचन मिति तय गरेको महासचिव रमेश विष्टले जानकारी दिए।

महासंघको संशोधित विधान अनुसार जिल्ला , प्रदेश र केन्द्रको मतदान एकैदिन हुने छ। चैत्र ७ गते निर्वाचन कार्यतालितका सार्वजनिक हुने विष्टले जनाए।

प्रतिक्रिया दिनुहोस