काठमाडौं । नेपाल कम्युनस्टि पार्टी (माओवादी केन्द्र) ले केपी ओली नेतृत्व सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीलाई तत्काल फर्तिा आउन नर्दिेशन दएिको छ।
शनबिार पेरसि डाँडामा सम्पन्न पार्टीको स्थायी कमटिी बैठकले मन्त्रीलाई फर्तिा बोलाउने नर्णिय गरेको केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दएि।
आज बसेको स्थायी कमटिी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीलाई २४ घण्टा भत्रि फर्तिा आउन नर्दिेशन दएिको हो।
सरकारमा गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मण िथापा, सँिचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी माओवादी केन्द्रका तर्फबाट सरकारमा छन् ।
यस्तै बैठकले हजिो एमालेले केन्द्रीय सदस्य बनाएका माओवादी केन्द्रका २३ जना नेतालाई पार्टी परत्यिाग गरेको हो क िहोइन भन्नेबारे नर्णिय दनि २४ घण्टाको समयसमिा तोकेर लखिति जवाफ मागसमेत गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले हजिो नेकपा ९माओवादी केन्द्र० का रामबहादुर थापा ॅबादल’ सहतिका नेताहरू नेकपा एमालेको केन्द्रीय सदस्य मनोनति गरेका थएि। उनले थापासँगै टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणचिन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, वषिमलाल अधकिारी, लीलाबहादुर थापा, दधरिाम न्यौपाने, दनिेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर वष्टि, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्कालाई मनोनीत गरेका थएि।
यसैबीच, बैठकले चैत १ गतेका लाग िनर्धिारति केन्द्रीय समति िबैठक यथावत राख्दै चैत २ गतेका लाग िबोलाएको कार्यकर्ता भेला स्थगति गरेको छ।
नेपाल कम्युनष्टि पार्टी ९माओवादी केन्द्र०को स्थायी समति बैठकले गरेको नर्णिय स्
माओवादी केन्द्र तर्फका संघयि मन्त्रीहरूलाई फर्तिा बोलाउने ।
एमालेको कमटिीमा राखएिका ।संघयि तथा प्रदेश सांसदहरूलाई २४ घण्टा भत्रि आफ्नो स्थति िस्पष्ट पार्न पत्र लेख्ने ।
२०७७ चैत्र २ गते हुने भनएिको राष्ट्रयि कार्यकर्ता भेला अर्को सुचना नआएसम्मका लाग िस्थगति भएको छ ।
२०७७ चैत्र १ गते हुने केन्द्रीय समतिकिो बैठक भने यथावत रहेको छ ।