दुर्गेश थापाद्वारा बाँकेका आगलागि परिवारलाई सहयोग

दाङ । बाकेको नरैनापुर वडा न.१ स्थित सुईमा गाउमा केहि दिन अगाडि भिष्ण आगलागि भएको थियो ।उक्त आगलागि बाट २५ घर नष्ट भयका थिए भनी सयौ घरपरिवार घर बिहिन भनी भएका थिए।उक्त आगजनि पिडितहरुदरलाई आज नेपालका चर्चित गायक दुर्गेस थापाले आज बुधबार उक्त ठाउमै पुगेर सहयोग गरेका छन । आफै त्यस ठाउमा पुगेर आर्थिक सगसगै खाध्यान पनि सहयोग गरेका छन।
अछामबाट आउदै गर्दा उक्त घटनाको बारेमा थाहा पाएपछि थापा आफनो सबै पारिसर्मिक लिएर उक्त घटना स्थलमा पुगेका उनी सगै चर्चित गाएक सम्राट् चौलागाईंले पनि सहयोग गरेकन थिए ।आफुहरु दुबैले सक्दो सहयोग गर्नी पाउँदा दबै निकै खुसि छन। दुर्गेशले यो भन्दा केही महिना अगाडि पनि बाग्लुङमा उनिले सहयोग गरेका थिए।

साथै लकडाउनमा पनि थापाले विभिन्न ठाउमा पुगेर सहयोग गरेका थिए।गितबाटै करोडौंको मन जितेका थापा समाजसेवामा पनि निकै मनकारी र अगाडि बढिरहेका छन।

प्रतिक्रिया दिनुहोस