आगो मानव बस्तीमा पुग्दा ददिराम खत्रीका दुइ घर र मोहलाल शर्माको एउटा घर जलेर वडा अध्यक्ष नेवबहादुर खड्काले जानकारीदिएका छन् ।
उनका अनुसार ज्ञानबहादुर वलीका बाहिर बाँधेका दुइवटा बाख्रा सुरक्षाकर्मी र स्थानीय आगो निभाउने प्रयासमा लागिरहेको र भिरालो घाँसेभुमी भएकाका कारण आगलानी नियन्त्रण गर्न समस्या भइरहेको वडा अध्यक्ष खड्काले जानकारी दिएका छन्।