काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारिवारिकरुपमा जन्म दिन मनाउनु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीका साथ जन्मदिन मनाउनुभएको हो । प्रधानमन्त्रीको यो ७० औं जन्मदिन हो ।