नेपाली गित संगीतको बजारमा दिन प्रतिदिन नयाँ नयाँ गितका म्युजिक भिडियो सार्वजनिक भैरहेका छन् । कलाकार हरुले दर्सक श्रोताका लागि नयाँ स्वादका गित बजारमा ल्याउने क्रम जारिनै छ । यसै बिच माया प्रेममा आधारित गित `माया केहो जिवनमा´गितको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मदन खनाल र सुशील स्टुपेडको शब्दमा रहेको उक्त गितमा मदन खनाल र स्मृति शाह्को आवाज रहेको छ । उक्त गितलाई गायक महेश बिक्रम पाण्डे ले आफ्नै पुनम रेकर्डिङ स्टुडियो मा रेकर्ड साथै एरेन्ज गरेका हुन् ।
गितको भिडियोमा राज उपाध्याय र मेघा गिरिको प्रेमिल अभिनय रहेको छ भने उक्त भिडियो लाई सन्तोष ओडले खिचेका छन् । तेस्तै भिडियो लाई जुग्गु केवतले निर्देशन गरेका हुन् भने मीत कस्तले सम्पादन गरेका छन् ।