बिर्सनु भयो मत पेटीकाबाटै खुल्लम खुल्ला मतपत्र झिकेर चपाएको त्यो दिन?

काठमाडौं । १.२० दिन बढी हिडेर भारत्बाट आएका हजारौं नेपाली को आफ्नै बोर्डर छिर्न नपाउदाको ब्यथा ?

. तपाँइलाइ थाहा छ सुत्केरी महिला २० सौं दिन बढी हिडेर आइ आफ्नै बोर्डर्मा छेकिएको दिन?

. तपाँइलाइ थाहा छ दार्चुलाका बाशुदेभ भट्टले बिरामि आमाको मुख देख्न नपाँई मृत्युको खबर सुनी माहाकाली तिरमै किरिया बस्न बाद्य गराएको त्यो दिन ?

. तपाँइलाइ थाहा छ आफ्नै माटो टेक्न महाकालिमा हाम्फाली देस छिर्दा पुलिसले देसद्रोहिलाइ झैं छर्छरी रगत निस्कने गरि कुटिएको त्यो दिन ?

. तपाँइलाइ थाहा छ खाडिमा हजारौं चेलिले भोक मेट्न एक मुठी चामल र दालको लागि लाइन् लागेर सहेको बलात्कारको दिन ?

. तपाँइलाइ थाहा छ बिदेसमा कयौं नेपाली छोरिले सास धान्न चर्पिको पानी पिएको सुनेको दिन ?

. तपाँइलाइ थाहा छ बिदेसका हजारौं गल्लिमा नेपाली हजारौं युबा भोकले मर्ने भैयो घर फर्कन पाँउ भन्दै रोएको दिन?

. तपाँइलाइ थाहा छ बिदेसबाट घर फर्किन प्लेनको टिकटको रेट चारगुणा बनाएको दिन ?

. तपाँइलाइ थाहा छ क्वारेन्टाइन्का नाम्मा काठमाडौ का होटल्मा राखी लुटेका दिन??

१०. तपाँइलाइ थाहा छ कोभिडको नाम्मा काठमाडौ बाट हजारौं लाई पैदल हिडाएर ताप्लेजुङको ओलाङ्चुङ्गोला र महाकालीको दार्चुला सम्म कयौं दिनको भोक लिएर पैदल पुर्याइएको दिन ?

११. तपाँइलाइ थाहा छ सिटामोल नपाएर छट्पटाइ छट्पटाइ कर्णालितिर मर्दाको दिन ?

१२. तपाँइलाइ थाहा छ बिर हिस्पिटल भित्रै सद्दे मानिसलाइ गर्न पर्ने अपरेसन नगरी अर्कै गलत भागको अपरेसन गरि मारेर कोभिड लागेर मर्यो भनेर कयौं दिन लास सडाएर आफन्तलाइ हेर्न नदिएको दिन ?.

१३. तपाँइलाइ थाहा छ आफ्नै आफन्त मर्दा मुख सम्म देख्न नदि पसुपतिको आर्यघाटमा मनोमानी सबदाह गरेको दिन? खाल्डोखनी पुरिएको दिन ?

 

१४. तपाँइलाइ थाहा छ वाइडबडी किन्छौ भनी अर्बौं घोटाला गरि झ्वाम पारेको दिन?

१५. तपाँइलाइ थाहा छ कोभिडको पिसिआर र आर्डिटी परिक्षणका नाम देखि भेन्टिलेटर र मास्क सम्म खरिद प्रकृयामा ओम्निको मिलेमतोको त्यो दिन??

१६.तपाँइलाइ थाहा छ उड्न एयर्पोर्ट पुगेको यात्रु लकडाउन्को बहानामा महिनौ काठमाडौ को महंगो होटेल्मा जबर्जस्ति थुनी पैसा असुलेको त्यो दिन ?

१७.तपाँइलाइ थाहा छ आफ्नो पक्षमा समाचार नलेखिदा ज्यान मारिएको त्यो दिन्?
१८.
तपाँइलाइ थाहा छ लगेको पैसा फिर्ता गरिदेउ भन्दा जिँउदै इट्टा भट्टामा हामी पोलेर परिवारै बेपत्ता पारेको त्यो दिन?

१९. तपाँइलाइ थाहा छ ६ बर्सिय बालिका बलात्कार भै मारिदा न्याय माग्न काठमाडौ आएका आमा बुबा पुलिसबाट निर्मम कुटिई लखेटिएको दिन ?

२०. तपाँइलाइ थाहा छ भनेजती चन्दा नदिएको कारण आफ्नो कमाएर परिवार पाल्ने बाबू मारिएको त्यो दिन?

२१. तपाँइलाइ थाहा छ चन्दा नदिएकै नाउमा सिक्षक , डक्टर, वकिल , प्रोफेसर , लगायत हजारौं पेसा कर्मी मारिई तिन्को न्याय माग्दा उल्टै जेल वा हस्पिटल मा सड्न परेको दिन ?

२२. तपाँइलाई थाहा छ अबत्त अत्तिभो भन्दै सडकमा सान्तिपुर्ण आन्दोलन्मा निस्किएका युबामाथी पुलिसले पानीको फोहोरा र अश्रुग्यास सहित बन्दुकले कयौं युबा युवती बालुवाटार अगाडिनै उडाएको त्यो दिन ?

२३. तपाँइलाइ थाहा छ निर्मला पन्तको बलात्कारि र हत्याराको कार्बाहिको माग गर्दा निर्दोसले ज्यान गुमाउन परेको दिन ?

२४. तपाँइलाइ थाहा छ हुल्दुङ्गा नगर भनी प्रहरीले भन्दा तिनै प्रहरी र नाबालकलाइ लखेटी लखेटी भाला रोपि जिँउदै जलाएर मारिएको त्यो दिन ?

२५. तपाँइलाइ थाहा छ आफ्नो छोरिको जित नहुदा मत पेटिकाबाटै खुल्लम खुल्ला मतपत्र झिकी गुन्डामार्फत चपाइएको त्यो दिन?
अनि यी सबै थाहा छ भने यिन्ले यो देसमा यो नाम मात्रको गणतन्त्र किन ल्याएका भनी रहेछन त्यो पनित थाहा होलानि ?
अब कति लेखौं ??

त्यसो भए सुन्नोस्
अब फेरि यिनै दलाल्हरुलाइ किन मेरा नेता भन्दै हुनुहुन्छ ? किन नाराजुलुस गर्दै हुनुहुन्छ ? किन सडक्मा तमासा देखाइ देसका गरिब युबालाइ खाडि धकेलिन बाद्यपार्दै हुनुहुन्छ ? किन युबा युवती मित्रहरु किन ? जवाफ चाहियो ??

CG foods
Rastriya Banijoya Bannk
Prabhu Life Insurance
प्रतिक्रिया दिनुहोस