दाङ । अनेरास्ववियू दाङले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ, श्री जनकल्याण मा.वि. प्राविधिक शिक्षालय तुलसीपुरमा अभिनारायण वि.क.को अध्यक्षता विद्यार्थी भेला तथा वैठक सम्पन्न गरि ३१ सदस्य कमिटी गठन गरेको छ।
जसको अध्यक्ष- डिल्ली डागी,उपाध्यक्ष-अभिनारायण वि.क.निशा अधिकारी, सचिव -पिताम्बर पण्डीत,सह सचिव-राजेन्द्र कुमार यादव,सन्तोषी पोख्रेल, कोषाध्यक्ष- यमुना केसी,संगठन विभाग प्रमुख-अर्पण खत्री, खेलकुद विभाग प्रमुख-बासु डागी,महिला विभाग प्रमुख-पिमा खड्का सदस्यहरु अमृता केसी,अर्चना राणा,सन्तोष पोख्रेल,सागर डिसी,सुनिल वली,भरत मल्ल,बिष्णु केसी,टेक बहादुर वली,विपिन नेपाली,विवेक परियार मानिस वली लगायत रहुनु भएको छ।
उक्त कार्यक्रममा अनेरास्ववियू दाङका संयोजक सर्जन परियार, सह संयोजक दिवस क्षेत्री, कार्यालय सदस्य गणेश खड्का,कार्यालय सदस्य- खेमराज डागी,कार्यालय सदस्य लक्ष्मण गिरी,कार्यालय सदस्य बसन्त भण्डारी सचिवालय सदस्य तपेन्द्र रेग्मी लगायत वक्ताले मन्तव्य राख्नु भएको थियो।
अनेरास्ववियू दाङका संयोजक सर्जन परियारले विद्यार्थीले राजनीति गर्नु हुदैन भन्ने विचार गलग भएको र विद्यार्थी राजनीतिले विद्यार्थी लाई सचेत बनाउने बताउदै अनेरास्ववियू नेपालकै सबै भन्दा शक्तिशाली संगठन भएको बताउनु भएकबथियो कार्यालयको सहजीकरण गणेश खड्काले गर्नु भएको थियो ।