सिद्धरत्न मा.वि नारायणपुरमा अनेरास्ववियूको भेला तथा कमिटी गठन सम्पन्न

दाङ । अनेरास्ववियू दाङले संगठन विस्तार कार्यक्रमलाई तिब्रता दिएको छ । यसै क्रममा अनेरास्ववियूूले श्री सिद्ध रत्न मा.वि. नारायणपुरको भेलाबाट सन्तोष चोैधरीको अध्यक्षतामा ४१ सदस्य माध्यमिक कमिटी गठन गरेको छ।

जसको उपाध्यक्ष-लक्ष्मी धर्ती मगर,सचिव-आशा चोैधरी,सह सचिव-प्रकाश वली,कोषाध्यक्ष -स्मृति थापा,संगठन विभाग प्रमुख-प्रदिप शर्मा,खेलकुद विभाग प्रमुख प्रवेश डागी,महिला विभाग प्रमुख -भुमा रागु मगर, रचनात्मक विभाग प्रमुख -शान्ति पुन सदस्यहरु सारदा चोैधरी, सुनिता पन मगर,प्रदिप शर्मा,राजेन्द्र केसी,सन्तोष रावत गिता ढकाल, दिपा वली लगायत रहनु भएको छ।

उक्त कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सदस्य विराज डिसी, अनेरास्ववियू दाङका संयोजक सर्जन परियार,नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाङ जिल्ला सदस्य चन्दन भण्डारी,अनेरास्ववियू दाङको सह संयोजक दिवस क्षेत्री, अनेरास्ववियू दाङ कार्यालय सदस्य गणेश खड्का,लक्ष्मण गिरी,राजन मगर,सचिवालय सदस्य राहुल ऐर,शिवराज विश्वकर्मा राहित सुवेदी लगायतले मन्तव्य राख्नु भएको थियो।
कार्यक्रमको सहजीकरण लक्ष्मण गरीले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस