काठमाडौं । राष्ट्रिय सभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम छ । प्रतिनीधि सभा विघटन पछि पहिलो पटक प्रधानमन्त्री ओलीले राष्ट्रिसभालाई संवोधन गर्न लाग्नुभएको हो ।

हेनुहोस् प्रत्यक्ष प्रसारण :