अमेरिकामा ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा मर्नेको संख्या चार पुग्यो

वोस्टन । अमेरिकामा हालै सम्पन्न निर्वाचन परिणमको विषयलाई लिएर राष्ट्रपति डोनाल ट्रम समर्थक भीडले गरेको प्रदर्शनमा मर्नेको संख्या चार पुगेको ।

मेट्रो डिसी प्रहरीले १ जना महिलाको गोली लागेर र अरू तीन जनाको अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको जनाएको छ।

वासिङ्टन प्रहरीले अहिलेसम्म हिंसात्मक प्रदर्शन गर्ने ५२ जनालाई पक्राउ गरेको छ। जसमध्ये ४७ जनालाई कर्फ्यू तोडेको आरोपमा पक्राउ गरिएको हो।

प्रतिक्रिया दिनुहोस