राजाकाेट सामुदायिक बन उपभोक्ता समितिको अध्यक्षमा शाह

दाङ । राजाकाेट सामुदायिक बन उपभोक्ता समितिकाे १५ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। । बन उपभोक्ता समितिका अध्यक्ष एम.एन शाहकाे अध्यक्षता एवम् दंगीशरण गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष तुलसीराम देवकोटाकाे प्रमुख आतिथ्यतामा कार्य समिति गठन भएको छ । जसकाे उपाध्यक्षमा भरत परियार, सचिवमा तेजा देबकोटा , काेषाध्यक्षमा गिता पौडेल चयन भएका छन भने सदस्यमा जितेन्द्र खड्का,शरण चौधरी, चन्द्रजित चौधरी, ठाकुर चौधरी, निर्मला सुनार ,डोर बहादुर खड्का , सिता डांगी लगायत ११ जनाको नँया कार्य समिति गठन सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस