काठमाडौँ । गायक गोबिन्द वलिले भर्खरै मात्र एक नयाँ गित बजारमा सार्वजनिक गरेका छन् । गितको बोल रहेको “भोकमरि” रहेको छ ।
यस गितमा गायक वलीकै स्वर सँगै लयसंगीत रहेको छ । गित मार्फत गरिबीको पिडालाई देखाउन खोजीएको छ ।
गरिब हुनुपर्दाको पिडा र त्यसको भोगाइ गित मार्फत प्रस्तुत गरेको उनको भनाई छ ।
गायक वलीका यस अघि पनि थुप्रै गितहरु बजारमा आईसकेका र छिट्टै बजारमा नयाँ गितको साथमा आउने पनि नेपालयन खवरलाई जानकारी दिएका छन् ।
गायक वलीलाई नेपालयन खबरको तर्फबाट असीम शुभकामना ।