‘कपल च्यालेन्ज’ श्रीमतीले हालिन् श्रीमानसँगको फोटो, प्रेमीकाले गरिन् रामधुलाई

फेसबुक, इन्स्टाग्राम जताततै अहिले कपल च्यालेन्जको ट्रेन्ड छ । सोसल मिडिया खोले लगत्तै विभिन्न च्यालेन्जहरु देख्न सकिन्छ ।

एक च्यालेन्जमा पर्छ कपल च्यालेन्ज । तर यसको परिणाम कतिपयलाई भने घातक साबित भएको छ । त्यहाँकी एक महिलाले कपल च्यालेन्जका लागि आफ्नो श्रीमानको साथमा आफ्नो फोटो शेयर गरिन् ।

उक्त फोटो उनका प्रेमीकाले देखेपछि हंगामा मच्चिएको छ । श्रीमतीसँगको फोटो देखेपछि प्रेमीकाले प्रेमीलाई ढुङ्गा मूढाले पिटेकी छन् । त्यसको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

यो घटना सिसिटिभी क्यामेरामा कैद भएको थियो जसपछि अहिले उक्त फोटो अत्याधिक भाइरल बनिरहेको छ । यो घटना भारतको पञ्जावको रहेको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस