अनेरास्ववियू ज्ञ्यान ज्योति क्याम्पस कमिटीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

दाङ । अनेरास्वबियू ज्ञ्यान ज्योति क्याम्पस कमिटि द्वारा
आयोजित रक्तदान कार्यक्तम तुलसीपुरमा सम्पन्ना भएको छ।
राप्ती प्रादेशिक अस्पतालको ब्लड बैक मा अनेरास्वबियू
ज्ञ्यान ज्योति क्याम्पस कमिटिका बिरोध केसि
को अध्यक्षतामा रक्तदान कार्यक्रम भएको थिय।

ज्योति कलेजका नेता क्षितिज शर्मा को स्वागत मन्तब्य
बाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथि नेपका युवा
नेता दाङ जिल्ला सचिवालय सदस्य पदम केसि विशिष्ट
अतिथि अनेरास्वबियू केन्द्रीय सदस्य सन्तोष पोख्रेल।

उक्त कार्यक्रममा अतिथिहरु पुर्ब अनेरास्वबियुका केन्द्रीय सदस्य नेकपाका डाईनामिक युवा नेता सुरेश रावत अखिल क्रान्तिकारि का पुर्व केन्द्रीय सदस्य नेकपाका युवा नेता बिष्णु चौधरी अनेरास्वबियू दाङका सह
सम्योजक सर्जन परियार अनेरास्वबियूका नेता मीनराज ओलि प्रकाश शर्मा स्वास्थ्यकर्मी जीबन खड्का लगायतका नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्ना भएको छ।
कार्यक्रम को सहजिकरण रुपेश भण्डारीले गरेका
थिए ।।

प्रतिक्रिया दिनुहोस