अनेरास्ववियू दाङको आयोजनामा पुर्वी दाङ कालाकाटेमा रक्तदान कार्यक्रम सम्पन्न

दाङ । अनेरास्ववियू दाङले गढ्वा गाउपालिका १,कालाकाटेमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। अनेरास्ववियू दाङका सह संयोजक सर्जन परियारको अध्यक्षता गरिएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. ५ का प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) प्रदेश कमिटी सदस्य रेवति रमण शर्मा,विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टी ( ने क पा) दाङका सचिवालय सदस्य विवेक श्रेष्ठ, अतिथि गढवा गाउँपालिका वाडा नं ५ वाडा अध्यक्ष बाबुराम अधिकारी,अतिथि जनता माध्यमिक विद्यालय कालाकाटेका प्रधानाध्यापक मुक्ति प्रसाद शर्मा, अनेरास्ववियू पुर्व राष्ट्रिय परिसद सदस्य पवन आचार्य, पत्रकार दशरथ घिमिरे, लगाएको अतिथिहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा,विक्रम घर्ती,रमेश मगर,हिमाल कुमाल,श्री राम पोख्रेल,विशाल मल्ल अशिस कुमार मल्ल,असोक कुमार डागी,केासव शर्मा,खेमराज डागी,लक्ष्मण गिरी,प्रकाश नेपाली,पुर्ण महन्त,अोन राज भडेल,मुक्ती प्रसाद शर्मा,बाबुराम अधिकारी,सुवास विक,विवेक श्रेष्ठ,रोसन चन्द, धर्म राज भण्डारी, बसन्त भण्डारी,राजन साही,अनुप भण्डारी,राजेस गिरि, विपिन आचार्य लगायतले रगत दिनु भएको थियो। उक्त कार्यक्रमको मा रेवति रमण शर्मा विवेक श्रेष्ठ लगायतले बोल्नु भएको थियो। कार्यक्रम सहजीकरण अनेरास्ववियू दाङका नता विराज डिसिले गर्नु भएको थियो भने प्राविधिक सहयोग रक्त संचार सेवा केन्द घोराहीले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस