दाङ । अनेरास्वबियू ज्ञयान ज्योति क्याम्पस कमिटिले तुलसियुर स्थित मदन आश्रित स्मृति सभागृहमा दिप प्रज्वलन कार्यक्रम गरेको छ।
कार्यक्रमको प्रमुख अतिथि अनुशासन आयोगका केन्दिय सदस्य बिरबल खडकाले गरेका थिए भने विशिष्ट अतिथि अनेरास्वबियूका नेता प्रकाश शर्माले गरेका थिए। उक्त कार्यक्रमको अतिथिमा अनेरास्वबियुका नेता रबिन्द्र डाँगी सबिन केसी रबिन वलि आयुश रेग्मीले गरेका थिए।
कार्यक्रममा अनेरास्ववियूका अरु नेताहरुको पनि उपस्थिति थियो कार्यक्रमको अध्यक्षता क्याम्पस कमिटि अध्यक्ष बिरोध केसीले गरेका थिए।
उक्त कार्यक्रम अनेरास्वबियूका नेता रबिन्द्र डाँगीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकण क्याम्पस कमिटि सचिव रुपेश भण्डारीले गरेका थिए।