क्यानसर पिडित वलिकाे उपचारमा आर्थिक सहयाेग

दाङ  । तुलसिपुर १५ भाद्र दाङ तुलसिपुर उपमहानगरपािलका वडा न १२ निवासि वुवा कुल बहादुर वलिका १५ वर्षिय छाेरा चन्द्राेदय विद्या कुञ्जमा कक्षा १० मा अध्ययनरतनिराजन वलि गत माघ महिना देखि ललितपुर स्थित हरिसिद्ध क्यान्सर अस्पतालमा उपचाररत छन् । उनकाे अार्थिक स्तिथि कमजाेर भएका कारण घरपरिवारले अाफ्नाे छाेराकाे उपचारमा सहयाेग गरिदिुहुन सबैमा अपिल गरेकाे छ । अहिले स्वदेश तथा विदेशबाट सहयाेगि मनहरुद्वारा सहयाेग अाउने क्रम जारि रहेकाे छ । यस्तै चन्द्राेदय विद्या कुञ्ज २०६६ व्याचले पनि तुलसिपुर ११ जसपुर निवासि तिलक डागिकाे समन्वयमा व्यक्तिगत रुपमा गरि जम्मा भएकाे कुल रकम रु ३१७६० अक्षरुपि एक्तिस हजार सात सय साठि रुपिया अामा सरस्वति वलिकाे खाता न ०१८१५७३३३७० मा जम्मा गरििदयकाे तिलक डागि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस