विश्व स्वास्थ्य संगठनले बनायो मास्क लगाउन बालबालीका लागी नयाँ नियम

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएएचओ)ले बालबालिकालाई मास्क लगाउने विषयमा नयाँ नियम ल्याएको छ ।
डल्ब्यूएचओका अनुसार बालबालिकाले भाइरस कति फैलाउँछ अहिलेसम्म प्रष्ट भएको छैन । तर किशोर आयुका बालबालिकाले वयश्कले सरह भाइरस फैलाउँछ ।
त्यसैले ६ देखि ११ वर्ष उमेरका बालबालिकालाई मास्क लगाउन उसले सल्लाह दिएको छ ।
साथै ६० वर्षका कम उमेरका मानिसहरुले पनि कम्तिमा कपडाको मास्क लगाउनुपर्छ । ६० वर्षभन्दा बढी उमेरका मानिस र विरामीले भने मेडिकल मास्क लगाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस