पत्रकार बानियाँको बिभत्स तस्बिर हटाउन मकवानपुरका एसपीलाई काउन्सिलको पत्र

काठमाडौं :-  कान्तिपुर दैनिकमा कार्यरत पत्रकार बलराम बानियाँको शवको तस्बिर हटाउन प्रेस काउन्सिल नेपालले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई पत्राचार गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको फेसबुक पेजमा पत्रकार बानियाँको बिभत्स तस्बिर राखेपछि काउन्सिलले मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरलाई पत्रकार गरेको काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस