स्कारपियोले ठक्कर दिँदा एक युवक घाइते

तुलसीपुर । तुलसीपुरको अश्वारामा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते भएका छन् । घाइेत हुनेमा तुलसीपुर उपमहानगरपालिका–अश्वारा निबासी टेकबहादुर साहु रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

घाइतेको भएका साहुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुरबाट पश्चिमतर्फ गइरहेको बा१८च ७२०३ नम्बरको स्कारपियो जीपले रा२प४०३३ नम्बरको मोटरसाईलकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस