काठमाडौं :- नेकपाको भातृ संगठनको अनेरास्ववियू विद्यार्थी नेता आफ्नो समाजिक संजाल स्टेटस लेख्दै भन्छन् ।
” भ्रष्टाचारीहरु लाई कोरोनाले नरक बास लिएर जादा पनि फरक पर्दैन हे कोरोना महाराज “
नेता मंडलले नेपालयन खबरसंग कुरा गर्दै भन्छन् भ्रष्टाचारी लाई अन्त्य गर्ने अन्तिम अस्त्र मलाई कोरोना नै लाग्छ । नेपालमा भ्रष्टाचारी खोज्न सरकार लाई गाह्रो पर्ने सक्छ तर कोरोना लाई न त सजिलो न त गार्हो पर्छ मेरो विचारमा भ्रष्टाचार अन्त्य गर्ने अन्तिम अस्त्र कोरोना नै हो । यदि भ्रष्टाचारी मेरो बुबा पनि किन न होस् कोरोनाले नरक बासी लिएर जादा हुन्छ नेता मंडलले बताए ।