बबईले बगाउँदा एक वृद्ध बेपत्ता

सोमबार बबई नदिले बगाउँदा एक वृद्ध बेपत्ता हुनुभएको छ।
दङ्गिशरण गाउँपालिका ०७ सिम्ठाना निवासी देशुलाल चौधरीलाई हिजो (सोमबार ) नदिले बगाउदा बेपत्ता हुनुभएको हो ।

७० बर्षिय चौधरीलाई करिव साझ ५ बजे तिर गोठालो बाट फर्किने क्रममा नदिले बगाएको हो ।

अहिले उहाको खोजी कार्य भैरहेको त्यहाबाट स्थानीय सुरेन्द्र चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस