करण न्यौपानेको शब्दसंगीतमा नेत्र भण्डारी र ज्याेति मगरको तिज गीत भेडा कोइलि (सार्वजनिक)

काठमाडौं :- करण न्यौपानेको शब्दमा संगीतमा नेत्र भण्डारी र ज्याेति मगरको तिज गीत भेडा कोइलि सार्वजनिक
भएको छ।

महिला हरूको माहान चाड  तिज नजिकै आउने  क्रमा तिज गीत हरू धमा धम बजारमा आउने क्रममै छन यसै परिवेशमा तिज नजिकै आएको अनुभुति गराउनको लागी लोक तथा दोेहरी गायक यनेत्र भण्डारी र ज्याेति मगरले  बजारमा भेडा कोइलि ल्यएका छन।

सुन्दा अलि फरक लाग्ने गीतमा शब्द भने निकै मौलिकता भरिएका छन गीतमा चर्चित संगीतकार करण न्यौपानेले शब्द संगीत सिर्जन गरेका छन  ।तिज पर्वलाइ समेटेर तयार पारिएको गीतमा चर्चित गायक नेत्र भन्डारी र चर्चित मोडल तथा गायिका ज्याेति मगरको स्वर रहेको छ।

चर्चित निर्देशक अशोक बिकको निर्देशनमा रहेको म्युजिक भिडियोमा ज्याेति मगर लगाएत दर्जनौ कलाकार हरूको अभिनय रहेको छ।गीत बिन्दाबासिनी म्युजिको युटुब च्यानल बाट सार्वजनिक भएको छ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस