झम-झम दर्कियो झरी सार्वजनिक(भिडियो सहित)

काठमडौं :- लकडाउनका कारण समग्र मानब जिबन प्रभावित भईरहेको यो समयमा सांगीतिक क्षेत्रमा परेको असरलाई न्युनिकरण गर्दै हिन्दु नारीहरुको महान चार्डपर्ब तिजलाई लक्षित गर्दै कलाकारहरुले आफ्ना सृजनाहरु बजारमा ल्याउन थालेका छन ।

यसैक्रममा दङ्गाली श्रष्टा पोषण नाथ योगीको शब्दमा चर्चित लोक दोहोरी गायक कृष्ण रेउले र गायिका रिता केसीको स्वरमा रहेको नयाँ तिज गित झम झम दर्कियो झरी गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

B. Star Films Pvt. Ltd.को पोस्ट प्रोडक्सनमा तयार परिएको गितको अडियो / भिडियो एओन क्रियशन प्रालीले गरेको छ । गितमा गायक कृष्ण र गायिका रिता र सावित्रा बिकलाई अभिनयमा देख्न सकिन्छ ।

प्रकाश खडकाको छायांकन,मिलन बिश्वकर्माले सम्पादन गरेको भिडियोलाई बिक्रम चौहानले कोरियोग्राफी तथा निर्देशन गरेका छन । उक्त गितको भिडियो OSR Digital को Youtube Chanel मार्फत सार्बजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस