महामारीमा त्रिभुवन युनिभर्सिटीले गलत निर्णय लिदै छ – खनाल

काठमाडौं :- TU ले समय समयमा निर्णय परिवर्तन गर्छ।सरकारले ७ गतेबाट लकडाउन कडाइ गर्याे भने TU याे निर्णय बाटपनि पछि हट्नेछ।
यस्ताे माहामारिकाे बेला TU ले परीक्षा गराएररै छाेड्छु भन्नुु याे एउटा घमण्ड हाे।
दिन प्रतिदिन काराेना भेटीरहेकाे बेला पनि यस्ताे निर्णय ल्याउनु गलत हाे। यस्ताे बेला पनि परीक्षा गराइयो भने अगाडि गरिएकाे लकडाउन काे कुनै उचित्तीय हुदैन।

अरु ठुला-ठुला विकसित देशहरुमा आन्तरिक मुल्यांकन लाई आधार बनाएर result दिइरहेकाे अवस्थामा TU ले गरिरहेकाे सबै निर्णय गलत छ।
अहिलेकाे अवस्था पुर्णरुपमा सुधार नअाउन्जेल कम्तिमा पनि दशै अघि परीक्षा गराउन सम्भव छैन् । मन लागेकाे बेला विद्यार्थीहरु शारीरिक र मानसिक रुपमा ठिक भएसि exam लिन्छाै भन्ने अनि मन नलागेकाे बेला परीक्षा जसरी नि यहि महिना गर्छाै भन्ने।
यत्राै दिन बैठक बस्दा रक्सि खाएर बस्याथ्याै क्या हाे अहिले सम्म एउटा उचित निर्णय गर्न नसक्ने?
कतिपय परीक्षा दिने विद्यार्थीहरु यस्ताे तनावमा पनि छन्, जस्काे परिवारमा लकडाउन काे बेला आम्दानी भाकाे छैन। विदेशीहरु घर फर्केका छन्, व्यापारीहरु काे व्यापार भाकाे छैन। किसानहरुकाे बालिनाली किरा फटयांङ्ग्रा बाढी पहिराे ले नस्ट गरेकाे छ। कमाइ नहुने हरुलाई साहुले रिन दिदैनन्।
यस्तोबेला शहरमा गएर अदिलेसम्म काे घरबेटीले जाेडेर बसेकाे भाडा तिरेर याे महामारीले गर्दा मानसिक तनावमा कसरी परीक्षा दिएर पास भएर घरकाले रिण काडेर
गरेकाे लगानी उठाउन सक्लान् ।
अनलाइनबाट परीक्षा हाेईन हामीले अनलाइन बाटै       आन्दोलन गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस