लियाे क्लव भरतपुरमा नंया नेतृत्व

दाङ :-  लियाे क्लब अफ भरतपुरकाे नंया नेतृत्व बिहिबार एक कार्यक्रमका बीच सम्पन्न भएकाे थियाे।

क्लबका चार्टर प्रेसिडेन्ट दीपककुमार रानाकाे प्रमुख अतिथ्यमा सञ्चालन भएको कार्यक्रममा इबि सम्बत २०२०/२१ का लागि अध्यक्ष: सुदीप सिक्देलले पदभार ग्रहण गरेका थिए।

यस्तै क्लबका प्रथम, द्वितीय, तृतीय उपाध्यक्षहरु क्रमश: भीष्म आले, ज्याेति पाैडेल र शिला न्याैपाने सचिवमा: सुवास शर्मा काेषाध्यक्षमा: राेशनी सुवेदी, सहसचिवमा सन्देश थपलिया र सहन खड्काले पदभार ग्रहन गरेका हन्।

त्यसैगरी सहकाेषाध्यक्षमा हेमन्त थापा, टेलट्वीस्टरमा साेनु रानामगर, टे.मर्.मा: संगीता श्रेष्ठ, पी.आर्.ओमा सुजाता कालाखेती, आ.इ.एस्.डीमा सिरियसी सिलवाल। तथा डाइरेक्टरहरुमा क्रमशः कमल घिमिरे, सुरज रेग्मी, निश्चल कडेल, उद्गगम पाैडेल, प्रतिक घिमिरे, रविन अर्याल, र राेहित सापकाेटा रहेका थिए।

महिला इम्पावरमेन्टमा क्रति सिलवाल रहेकी छिन् भने कार्यक्रम रविन्द्र शर्माकाे अध्यक्ष्तामा भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस