कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

काठमाडौं :- कोरोना संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ ।

काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस