बोन म्यारो पिडित चन्द्र प्रसाद वलीको उपचारको लागि सहयोग गर्न वली परिवारको अनुरोध

घोराही-८ दुन्द्रा निवासी बोन म्यारो पिडित चन्द्र प्रसाद वलीको उपचारको लागि सहयोग गर्न वली परिवारले सबैमा अनुरोध गरेको छ ।

घोराहीको कुमारी बैंक घोराही सहिदमार्गमा रहेको बैंक खाता नं. १०११७३९४००१२५०१ मा सहयोग गर्न पीडित वलीको श्रीमती तुल्सीकुमारी वलीले बताउनुभएको छ ।

साथै सहयोग गर्न ईच्छुक सबैले मोबाईल फोन नं. ९८२२९९६३७४ मा सम्पर्क गर्न सक्ने परिवारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस