विकास निर्माणमा ज्यान दिन्छन् डोजर अपरेटर

काठमाडौं :- देश विकास निर्माणको अग्रपंती छलङ्को काम पनि तिब्रगतिमा अगाडि बढीरहेको छ। सिन्धुली जिल्लामा पर्ने ९ स्थानीय तह अन्तर्गत तिनपाटन गाउपाटन गाउपालिका पनि एक हो। भौगोलिक दृष्टीले हेर्ने हो भने निकट र बिकट दुबैलाइ छर्लङ्ग देख्न सकिन्छ। यसै अन्तर्गत पर्ने छिमेकी गाउपालिका फिक्कल गाउपालिका पनि भौगोलिक हिसाबले बिकटनै देखिन्छ।तर पनि विकास निर्माणका लागि खटिएका डोजर अपरेटरहरु ज्यानको बाजि लगाएर बिकास गरिरहन्छ्न। कि बाटो खोल्छु कि मोर्छु भन्ने अठोट लिएर डोजर अपरेटर्हरुघर परिवार बिर्सिएरकाम गर्ने प्राय धेर्की छन।

त्यस मध्यामा पर्ने दक्ष साहासि बहादुरी एक अपरेटर हुन मबिश श्रेष्ठ सिन्धुली जिल्ला फिक्कल गाउपालिका अन्तर्गत झगेर -पउली मोटर बाटो आयोजनामा काम गर्ने क्रममा सिन्धुली जिल्ला तिनपाटन गाउपालिकाको सौगात एन्ड ब्रदर्स कन्ट्रक्सनको नाउमादर्ता भएको एक्सावेटर लिएर बाटो खनिएको र्सो बाटो निर्माण गर्ने क्रममा विभिन्न बाधा ब्यवधान आइ परेको चट्टन र भिर धेरै भएकाले अनुभवी अपरेटरको आवश्यक परेकोले अपरेटर भिजन कर्पोरेशन नेपाल सिन्धुलीको अध्यक्ष सन्तोष श्रेष्ठ संग कुरा गर्दै स्थानीयले अनुभवी अपरेटर भए काम सहज हुने बताए स्थानिएका अनुसार भिर पाखा भत्काउनका लागि अनुभवी अपरेटर चाहिएको पठाउनु पर्यो। भन्दै अनुरोध गरे पछि अध्यक्ष श्रेष्ठले मनिष श्रेष्ठको नाम लिदै जस्तो परिस्थितिमा पनि काम गर्न सक्छ भनी स्थानीय पदाधिकारीहरु संग काम गर्ने अपरेटर हरुलाइ कुनै पनि किशिमको दवाव न दिई काममा लगाउन अनुरोध गर्नु भयो।

भुगोल बिकट भएकोले पहिरोले मेसिन पुरियो तर स्थानीय र दक्ष अपरेटरको प्रयास बाटमेसिन सकुसल निकालियो।बाधा अड्चन धेरै आए पनि सहज तरिकाले काम गरियो। योजनाको अध्यक्ष ज्ञान बहदुर ले अपरेटर भिजन कर्पोरेशन सिन्धुलीको अध्यक्षलाई बताउनु भयो। नेओआलयन खबर संग कुरागर्दै डोजर अपरेटर देश विकास निर्माणकार्यको क्रममा अपरेटरको भुमिका प्रथम रहेको र निर्माणका काममा दुर्घटना भै अथम कदचित मृतु भए अपरेटरलाइसहिद घोषणा गर्नु पर्ने बताउदै अपरेटर भिजन कर्पोरेशन नेपाल शिन्धुलीको अध्यक्ष सन्तोष श्रेष्ठले बताउनु भयो।

काम बिभिजिल्लामा गरियो सम्मान अपमान धेरै भोगियो तर सिन्धुलीमा काम गर्दै जादा जिवनमा कहिल्यै भुल्न न सकिने भिर पाखा पनि भेटिएर बिर्सिनै नसकिने समुदायका मानिसहरु अनि अमुल्य सम्मान पाएको भन्दै अपरेटर भिजन कर्पोरेशान नेपाल सिन्धुलीको सदस्य मनिष श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस