पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा वि.संं २०५० जेष्ठ ३ गते दास ढुङ्गामा भएको गाडि दुर्घटनामा जीवराज आश्रितसंगै उहाँले पनि जिवन गुमाउनु परयो ।

तस्विरमा जननेता मदन भण्डारी :